वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं : अध्यक्ष पौडेल
१ फागुन, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष जय प्रसाद पौडेल । ठाकुरबाबा नगरपालिका वडा नं.६ का जय प्रसाद पौडेल वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. ६ को अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष हुनुभएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ । अहिले यो वडामा धेरै परिवर्तन आएको…
