सुखि, समृद्धि र सम्पन्न वडा बढाउने वडा अध्यक्ष थारु
२१पाैष, काठमाडाैं । कोहलपुर नगरपालिकाको वडा नं ७ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो । स्थानिय चुनावमा बहुमत प्राप्त गर्दै बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ मा ठग्गा थारु वडा अध्यक्षमा निर्वाचित भएकाे हुनुभएकाे हाे । उहाँ सबै वडाबासीको मनमुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ । पहिलेका आधा अधुरा रहेका विकास निमार्णका कार्य गरिरहेको साथै अहिले विकास निमार्णमा जनताका समस्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढाई रहनुभएकाे छ । बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारुले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको र आगामी दिनमा…
