वडा नं.५

वुद्दभुमि नगरपालिका-५

विपन्नलाई आफ्नो खर्चमा सिरक लिएर बाँड्दै वडा अध्यक्ष

विपन्नलाई आफ्नो खर्चमा सिरक लिएर बाँड्दै वडा अध्यक्ष

♦सुशिल गैरे २४ पाैष, कपिलवस्तु । चिसो बाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले आफ्नो खर्चबाट विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु गरेका छन् । अत्याधिक चिसो बढ्दै गए पछि वडा अध्यक्ष थापाले अति विपन्नको घरमा गई सिरक वितरण गर्न सूरु गर्नु भएको हो। वडा अध्यक्ष थापाले जनताको समस्या समाधान गर्ने आफ्नो दाइत्व रहेको बताउदै तत्कालका लागि १० घर परिवारलाई सिरक वितरण गरेको बताउनुभयो। वडा सँग शीर्षकमा बजेट नभएको र पालिकाले दिने सहयोग आउन ढिला हुने भए पछि आफ्नो खर्चमा सिरक खरिद गरी बाँड्ेका बताउनुभयो। वडा सदस्यलाई वडामा रहेका अति विपन्नको अवस्था…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.