संखुवासभा

सभापोखरी गाउँपालिकामा सडक विस्तार त्रीव्र

सभापोखरी गाउँपालिकामा सडक विस्तार त्रीव्र

बैशाख ३१ ,काठमाडाैं ।  संखुवासभाको सभापोखरी गाउँपालिकामा सडक विस्तार तथा सडक मर्मत कार्य त्रीव्र रुपमा अगाडी बढेको छ। नया जनप्रतिनिधि आएपछि गाउँपालिका देखि सदरमुकाम खाँदबारी जोड्ने सडक विस्तार तथा मर्मतको कामलाई त्रीव्रताका साथ अगाडी बढाईएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले बताए। अध्यक्ष लिम्बुका अनुसार बाह्रबिसे,सभापोखरी देखि खाँदबारी नगरपालिका सम्मको सडकमा मर्मत,निमार्ण तथा निर्माणाधिन पुल,गेट तथा बाटोहरुको कार्य अनुगमन गर्दै तिब्र रुपमा कार्य सञ्चालनको लागि सम्बन्धित ठेकेदार तथा समितीका पदाधिकारीहरु बाँकी निर्माण कार्यहरु तिब्र रुपमा सम्पन्न गर्न अनुरोध गरिएको बताए। सभापोखरी बाह्रबिसे सडक खण्डमा बाह्रै महिना गाडी चल्ने गरी मर्मत तथा निर्माण कार्य तिब्र रुपमा भैरहेको गाउँपालिका अध्यक्षको सचिबालयले जनाएको छ।…
Read More
स्थानीयहरु संगै श्रमदान गर्दै वडा अध्यक्ष राई

स्थानीयहरु संगै श्रमदान गर्दै वडा अध्यक्ष राई

१२ बैशाख ,काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिका  वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार राई  स्थानीय बासीहरु संगै श्रमदान गर्न जुटनुभएकाे छ । गाउँपालिका वडा नम्बर २ स्थित माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थाका टोल बासीहरुसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयाे । माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उहाँले बतानुभयाे । गोठगाउ हुदै हरेलो जाने मुख्य सडक मर्मत गरिएको हो। चालिस रएकचालीस घरको टोल संस्थाको ९० प्रतिशत उपस्थितिमा सबै स्थानियहरु मिलेर सडकमा श्रमदान गरिएको उहाँले बतानुभयाे । सहभागीहरुले बर डाँडा देखि वडा कार्यलय जाने मोटर बाटोमा श्रमदानमा सहभागी भएकोमा वडा…
Read More
सभापोखरी गाउँपालिका वडा ५ को वडा कार्यालयमा तालाबन्दी

सभापोखरी गाउँपालिका वडा ५ को वडा कार्यालयमा तालाबन्दी

♦योगेन्द्र योगी बैशाख, संखुवासभा।  सभापोखरी गाउँपालिकाको वडा ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। जनताको एक एक रगत पसिनाबाट बनाइएको वडाको भवन अहिलेसम्म पनि संचालनमा नआएको स्थानियाहरुले बताएका छन्। गाउँपालिकाले वडा नम्बर पाँचको वडा कार्यालयको भवन भनाएको भएपनि अहिलेसम्म वडा अध्यक्षय र सचिब कार्यालयमा नबस्ने गरेको स्थानियहरुले आरोप लगाएका छन्। स्थानियहरुले पटक पटक अनुरोध गदा पनि कार्यालयमा वडा अध्यक्षय र सचिब उपस्थिति नरहेको र सोहि कुरालाई मध्य नजर गदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम वडा कार्यालयमै हुनुपर्ने माग राख्दै वडाबासीहरुले वडा कायलयमा तालाबन्दी गरेका छन् । एक महिना भित्र वडा कार्यालयमा काम नभए जस्तोसुकै कदम चल्ने उनीहरुले चेतावनी दिएका छन्।…
Read More
सभापोखरी गाउँपालिकामा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने

सभापोखरी गाउँपालिकामा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने

♥ योगेन्द्र योगी बैशाख, सभापोखरी ।  संखुवासभाको सभापोखरी गाउँपालिकामा स्वास्थ्य शिविरमा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ। गोर्खा वेलफेर ट्रष्ट को सहयोगमा बैशाख २३ देखि २५ गतेसम्म जिल्ला अस्पताल खाँदबारीमा संचालन हुने नि:शुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा कानको शल्यक्रिया सहित को उपचार हुने गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए। श्रवन वन्त्र वितरण तथा अपाङ्ग भएका व्यक्तिहरुलाई श्रवन सामग्री वितरण साथै कृतिम अङ्ग लगाउनको लागि नापजाँच कार्यक्रम संचालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सो कार्यक्रममा बिरामी छनोट गरी शिबिरमा पठाउनु पर्ने भएकाले यस सभापोखरी गाउँपालिकामा बिरामी छनोट शिबिर संचालन हुने भएको छ। पालिकाले…
Read More
संखुवासभा गाउपालिकाले पसलहरुमा अनुगमनकाे तयारी गर्दै : उपाध्यक्ष लक्ष्मी चापागाई

संखुवासभा गाउपालिकाले पसलहरुमा अनुगमनकाे तयारी गर्दै : उपाध्यक्ष लक्ष्मी चापागाई

बैशाख, काठमाडाैं ।  संखुवासभा गाउपालिका वडा नम्बर एक अन्गर्गत पर्ने डके बजारमा रहेको धुपू फेन्सी स्टोरमा बाहिर साइनबोर्डमा फेन्सी स्टोर लेखिएको भएपनि भित्र बिना दर्ता औसधी पसल सञ्चालन गरेको पाइएको छ । बाहिर साइनबोर्डमा धुपू फेन्सी स्टोर लेखिएको र भित्र कपडा संगै औसधी पसल बिक्री वितरण गरेको भेटिएको हो। डके बजारका एक ब्यापारीका अनुसार गाउँघरका औसधी पसलहरु बिना दर्ता, बाहिर बोर्डमा कपडाको र भित्र औसधी बिक्री वितरण हुने गरेको बताए। अनुगमनकाे  तयारी गाउँपालिकाले गरिरहेकाे तथा कतिपयले जानेर कतिपयले नजानेर बिना दर्ता पसल गरिरहेकाे छन् । पहिलाे चरणमा गाउँपालिकाले सचेत गराएकाे छ। गाउँपालिकाले  पसलहरूमा अनुगमनकाे  तयारी गरिरहेकाे गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईले…
Read More
निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

 २५ फागुन ,काठमाडाैं ।  सभापोखरी १ नम्बर वडाका वडा अध्यक्ष इश्वर  पुलामी मगरले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरी सिकाइरहनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषाको प्रयोग र महत्व दिनप्रति दिन बढ्दै गएकोले वडामा रहेका बालबालिकाले पनि अंग्रेजी भाषा सिकुन् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो । वडा अध्यक्ष मगरले भन्नुभयो, ’ग्रामीण क्षेत्रमा विद्यार्थीले भाषा सिक्न हजारौं खर्च गरी सहर जानुपर्ने तर आर्थिक अभावका कारण सो अवसरबाट वञ्चित भएका बालबालिकालाई यो सुनौलो अवसर हो।’ उहाँले आफूले जानेको विषय निःशुल्क अध्यापन गराउन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ’ गर्व लागेको छ, तर…
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष राई

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष राई

१२ फागुन, काठमाडाैँ । नेपालको प्रदेश नम्बर १ स्थित सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो । चिचिला गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा जित बहादुर राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय चिचिला गाउँपालिका स्थित ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँः अध्यक्ष राई

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँः अध्यक्ष राई

१२ फागुन, काठमाडाैँ ।  नेपालको प्रदेश नम्बर १ स्थित सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो । चिचिला गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा पुर्ण कुमार राई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय चिचिला गाउँपालिका स्थित १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पुलामी मगर

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पुलामी मगर

३ फागुन, काठमाडाैँ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष ईश्वर पुलामी मगर । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगर बताउनुभयो । वडामा शिक्षा,खेलकुद, सडक, खानेपानि र स्वास्थ्य, कृषीमा केहि काम भयको र केहि काम तिब्र गतिमा भईरहेको बताउनुभयो । खानेतेलमा आत्मनिर्भर बनाउने वडा अध्यक्ष ईश्वर पुलामी मगरले बताउनु भयो । महिलाको…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष राई

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष राई

३ फागुन, काठमाडाैँ । सङखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राज कुमार राई अहोरात्र खटिरहनु भएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष राज कुमार राईले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। वडामा शिक्षा, स्वास्थ्य,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.