वडा नं.४

पञ्चकन्या गाउँपालिका

समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष तामाङ

समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष तामाङ

♦ध्रृब कार्की १८ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा ३,४,९ समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो । पञ्चकन्या गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा सञ्च तामाङ निर्वाचित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.