नमुना वडा बनाउन हामी लागीरहेका छाैं : अध्यक्ष बम
३ जेठ, काठमाडाैं । नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर्यानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व १० वटा गा.वि.स थिए र ती १० वटा गा।वि।सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३र११र०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ । धिरेन्द्र बहादुुर बम २०७९ सालको स्थानिय तहको निर्वाचनमा पुर्चौडी नगरपालिका वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा…
