गौरीशंकर गाउँपालिका

दाेलखा जिल्लाभित्र गौरीशंकर गाउँपालिका पर्छ

सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष बस्नेत

सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष बस्नेत

२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. ३ का युग बहादुर बस्नेत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बस्नेत अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष बस्नेतले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष खड्का

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष खड्का

२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. १ का प्रकाश बहादुर खड्का स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर गौरीशंकर गाउँपालिका वडा नं. १ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. १ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष खड्काले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.