राप्ती सोनारी गाउँपालिका

राप्ती सोनारी गाउँपालिका बाँके जिल्लामा पर्छ

कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं :विक्रम वुढा क्षेत्री

कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं :विक्रम वुढा क्षेत्री

♦ उमेश दलामी २२ जेठ, काठमाडाैं । कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं’ बजेट फ्रिजको प्रमुख कारण आर्थिक वर्षकोे अन्यतिर काम गर्ने प्रवित्तिलाई मानिन्छ । तर राप्ती सोनारीमा यो वर्ष बजेट फ्रिज नहुने दाबी पालिका अध्यक्ष तप्तबहादुर पौडेल गर्छन् । यसै विषयमा उनीसँग गरिउको भूगोल संवाद्.. यो वर्ष हामीले यो चाही काम राम्रो गर्न सफल भयौ भन्ने केही छ ? छ नी, यो वर्ष हामीले राप्ती सोनारीमा स्वास्थ्यका क्षेत्रमा राम्रा काम गरेका छौं । चिस्यान केन्द्रको निर्माण गरेका छौं । एक पालिका एक खेल मैमानलाई यो वर्ष अन्तिम चरणमा पुर्याएका छौं । औद्योगिक ग्रामको परिकल्पना सुरु गरेका छौं…
Read More
राप्ती सोनारी वडा नम्बर ३ द्वारा भूमिहीनलाई निस्सा वितरण

राप्ती सोनारी वडा नम्बर ३ द्वारा भूमिहीनलाई निस्सा वितरण

७ चैत्र, काठमाडाैं । बाँकेकाे राप्ती सोनारी वडा नम्बर ३ ले भुमिहीन तथन सुकुम्बासीलाई लालपुर्जाको निस्सा वितरण गरेकाे छ । वडा नम्बर ३ ले एक कार्यक्रमकाे आयाेजना सोमबार लालपुर्जाको निस्सा वितरणकाे कार्यक्रम सम्पन्न गरेकाे हाे । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको वडा अध्यक्ष मिन कुमार थारूले बताउनु भयाे । वडा नम्बर ३ का २६ भूमिहीन दलित, ३९ भूमिहीन सुकम्बासी र ७२५ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा सचिव बुद्धिराज भण्डारीले जानकारी दिनुभयाे । वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त बहादुर पाैडेल, उपाध्यक्ष मनिषा सिंह थारू र राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्षलगायतकाे…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

१ चैत्र  ,काठमाडाैं ।   राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१।७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा।पा,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा।पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा राप्ती सोनारी गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल मिनराज खड्का वडा अध्यक्ष हुनुहन्छ।…
Read More
वडाको समग्र विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष थारू

वडाको समग्र विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष थारू

१ चैत्र काठमाडौं।   २०५४ सालमा पनि गा.वि.समा वडा अध्यक्षमा रहेर निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका झगरु थारुले २०७४, २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुहुन्छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थारुले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । राप्ती सोनारी गाउँपालिका वडामा अहिले बजेट समित रहेको र समित बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएको छ।’ जनताको विकास र समृद्धिको लागि वडामा धेरै लामो समयदेखी स्थानियबासीको सेवामा…
Read More
सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष वली

सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष वली

३०फागुन, काठमाडौं ।  राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१।७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । राप्ती सोनारी गाउँपलिका वडा नम्बर २ ज्ञानेन्द्र राज वलीमा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा वलीले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वडा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं: अध्यक्ष खड्का

नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं: अध्यक्ष खड्का

३० फागुन,काठमाडौं  । राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा।पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । २०७४ सालको स्थानिय चुनावमा वडा नम्बर १ मा वडा अध्यक्षकाे पदमा ७७ मतले मात्र पराजित हनुभएका यम बहादुर खड्का निरन्तर रुपमा समाज सेवामा लागी रहनुभएको…
Read More
समग्र वडाकाे विकास गर्दै अध्यक्ष चौधरीे

समग्र वडाकाे विकास गर्दै अध्यक्ष चौधरीे

३०फागुन, काठमाडाैं ।    राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर  भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न।पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।  राप्ती सोनारी गाउँपलिका वडा नम्बर ३ मा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मिन कुमार चौधरीे निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौं : अध्यक्ष थारु

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौं : अध्यक्ष थारु

२४ पाैष, काठमाडाैं । बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मिन कुमार चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीले वडा खबर सगं कुरा गर्दै भन्नुभयो, स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा वडा कार्यालयको भवन नभएको र उक्त भवनको निमार्ण कार्य भईरहेको छ । त्यस्तै वडामा कृषि क्षेत्रको लागि कृषकलाई सजिलै खेतीपाति गर्नको लागि सिचाईको लागि कुलोको निमार्ण गर्ने तथा नयाँ विउबिजन,तरकारीहरु विउ वितरण गरेको वडा अध्यक्ष चौधरीले…
Read More
पाँच वर्षमा सुन्दर र समृद्ध वडा बनाउँछौं : अध्यक्ष थारु

पाँच वर्षमा सुन्दर र समृद्ध वडा बनाउँछौं : अध्यक्ष थारु

१४ पाैष, काठमाडाैं ।   बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष रामलखन थारूले स्थानियतहको निर्वाचनमा बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष रामलखन थारू। पहिले रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै अरु योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी तिब्र गतिमा लागि रहेको वडा अध्यक्ष थारूले बताउनुभयो । उहाँले भन्नुभयो, 'वडामा टोल विकास समितिको गठन प्रकृया अन्तिम चरणमा पुगेको र योजना तथा कार्यक्रमहरु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.