वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष मल्ल
जेठ, काठमाडाैं । नेपालमा संघीयताको अभ्यास भइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित आलिताल गाउपालिकामा ८ वटा वडा रहेका छन्। १४ वर्ष कृषि समुह (एन.जि.ओ.मा) आबद्ध भएर तथा समाज सेवामा रहेर निरन्तर रुपमा स्थानियको सेवामा निश्वार्थ लागिरहनु भएका प्रमोद बहादुर मल्लल २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुभयो। आलिताल गाउपालिकामा वडा नम्बर २ का वडा अध्यक्ष मल्लले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । आलिताल गाउपालिकामा वडामा अहिले बजेट समित रहेको र समित…
