गण्डकी गाउँपालिका

गण्डकी-गाउँपालिका गाेरखा जिल्लामा पर्छ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं :  वडा अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं : वडा अध्यक्ष गुरुङ

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष  गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा वृद्ध वृद्धालाई दिइएने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

 २६ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । भौगोलिक हिसाबले यो वडा गण्डकी गाउँपालिकाको सबै भन्दा ठुलो वडामा पर्दछ । विकटताको हिसाबले अलि अरु वडा भन्दा विकट वडामा पर्दछ । पृथ्वी राजमार्ग बाट यो वडामा पुग्न करिब नौ किलो मिटर लाग्छ । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष पहलमान वयलकाटीले बताउनुभयो । वडा नं ५ ले छोटेचार…
Read More
नमुना वडा बनाउदै अध्यक्ष थापा

नमुना वडा बनाउदै अध्यक्ष थापा

 २४ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । ‘सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो । वडा अध्यक्ष थापाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  '' म स्थानिय तहको…
Read More
सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष रेग्मी

सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष रेग्मी

२४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष तुलसी रेग्मीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नंं.७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तुलसी रेग्मी । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, कृषि, पुल पुलेसा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पन्त

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पन्त

२४ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित गण्डकी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष सुवास पन्तले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइरहेको छन । उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा नं ३ मा भलायडाँडा पुण्यगाउँ आमडाँडा ठुलोफाँट सडक स्तरोन्नतिको काम भइरहेको समेत अध्यक्ष पन्तले जानकारी दिनुभयाे । वडामा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै जेष्ठ नागरिकलाई आर्युवेधिक औषधीहरु टोल -टोलमा गएर वितरणा गिररहेकाे साथै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.