वडा नं.६

गाेरखा नगरपालिका

पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष जोशी

पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष जोशी

२४ माघ , काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर गोरखा नगरपालिका वडा नं.६ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष जोशीले बताउनुभयो । वडा अध्यक्ष जोशी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । '' त्यसै गरी वडामा रहेका बाटो सडकको स्तरउन्नती गर्दै ढलान, ग्राभेल गरेर विकास निमार्णका कामहरु निरन्तर भईरहेको उहाँले बताउनुभयो । पर्यटकीय सम्भावना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.