चालु आर्थिक वर्षकाे बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न भएकाे छ : वडा अध्यक्ष सिंह भाट
१० जेठ , काठमाडौँ । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा मेलौली नगरपालिका ९ वटा वडामा बिभाजन गरिएको छ। गगन सिंह भाट समाज सेवामा आवद्ध रहेका गगन सिंह भाट २०७९ सालको स्थानिय तहको निर्वाचनमा मेलौली नगरपालिका वडा नम्बर ३ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। चालु आर्थिक बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष भाटले उल्लेख गर्नुभयो । वडा अध्यक्ष भाटले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना,…
