चालु आर्थिक वर्षमा ७० प्रतिशत काम गरेर सकेका छौं : वडा अध्यक्ष कुँवर
१५ बैशाख, काठमाडाैं । साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् । साँफेबगर नगरपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष कुल बाहदुर कुँवर। याे आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत बाकी छ…
