नमुना वडा बनाउन अहाेरात्र लागीरहेका छाै : अध्यक्ष बुढा
२८ बैशाख ,काठमाडाैं । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ । उमा बहादुर बुढा २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर १ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले कृषीमा आवद्ध रहनुभएका उमा बहादुर बुढा वडाका…
