वडा नं.७

शहिद लखन गाउँपालिका

उत्पादनशील क्षेत्रमा विशेष जाेड दिदै : वडा अध्यक्ष थापामगर

उत्पादनशील क्षेत्रमा विशेष जाेड दिदै : वडा अध्यक्ष थापामगर

१५ असाेज, काठमाडाैँ । बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९.८० का लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य रु १ करोड २१ लाख ३ हजार ५ सय रहेकोमा २०७९ श्रावण देखि २०८० जेठ मसान्तसम्म संकलन भएको राजश्व रु १ करोड ७५ लाख ८७ हजार ५ सय ८५ रहेको छ । जुन लक्ष्यको अनुपातमा करिब १४५ प्रतिशत रहेको छ । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित शहिद लखन गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दिलिप नारायण थापामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.