धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासकाे फड्काे मार्दै

धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासकाे फड्काे मार्दै

११ माघ, काठमाडाैं । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ। जनताको विकास र समृद्धिको लागि वडाका हरेक क्षेत्रमा भइरहेकाे वडा अध्यक्ष नगेन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयाे,स्थानीय तहको निर्वाचनपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपनी, बाटो सडक, कृषि, सांस्कृतिक तथा धार्मिकका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको विकास निमार्णको कामहरु भइरहेको छ।' त्यस्तै धार्मिक क्षेत्रमा मठमन्दिर बनाउने कामहरु तीब्र गतिमा भइरहेकाे उहाँले बताउनु भयाे । वडामा खानेपानी र बाटो तथा सडककाे पनि स्तराेन्तीकाे लागि काम भइरहेकाे बताउनु भयाे ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.