वडा नं. ३

गेरूवा नगरपालिका-३

गेरुवा गाउँपालिका वडा नम्बर ३ द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

गेरुवा गाउँपालिका वडा नम्बर ३ द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैं । बर्दियाकाे गेरुवा गाउँपालिका वडा नं. ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गणेशपुरमा अध्ययनरत १४ जना र सरस्वती आधारभूत विद्यालय बनकट्टीका २३ विद्यार्थी गरी ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी विद्यालयले छनोट गरेर पठाएका जेहेन्दार, अपाङ्ग, दलित, विपन्न परिवारका छात्रछात्राहरुलाई झोला, कापी, कलम, ज्यामिती बक्स वितरण गरिएको हो । गेरुवा गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा…
Read More
‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीले वडा खबर सगँ कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निर्मल चाैधरी अहोरात्र खटिरहनु भएको छ । उहाँले भन्नुभयो, “हामीले सामाजिक सशक्तिरण कार्यक्रम अन्तर्गत बाल विवाह, बाल श्रम जस्ता परम्परागत कार्यलाई न्युनीकरण गर्न सम्बन्धीत कार्यक्रमहरु राखेको छौँ ।” त्यसैगरी लक्षित वर्गलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.