वडा नं. ८

प्युठान नगरपािलका-८

खानेपानि र सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

खानेपानि र सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

चैत्र १६, काठमाडौं ।  प्युठान नगरपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष पदम बहादुर थापा । वडा नम्बर ८ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ । वडा अध्यक्ष थापाले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि,सडक, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’ उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.