वडा नं. ५

नाैबहिनी गाउँपालिका -५

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु: अध्यक्ष पुन मगर

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु: अध्यक्ष पुन मगर

१२ चैत्र, काठमाडाैं । नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो । यस गाउँपालिकाकाे वडा नम्बर ५ का जनप्रतिनिधि दलराज पुन मगर नौबहिनी गाउँपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो। जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा नौबहिनी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा जित्न सफल दलराज पुन मगर वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष दलराज पुन मगरले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.