


Category: वडा नं.८
सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेका छौँः अध्यक्ष थिङ
♣ध्रुब कार्की १ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो ।....




