सिलिचोङ गाउँपालिका

निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर

 २५ फागुन ,काठमाडाैं ।  सभापोखरी १ नम्बर वडाका वडा अध्यक्ष इश्वर  पुलामी मगरले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरी सिकाइरहनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषाको प्रयोग र महत्व दिनप्रति दिन बढ्दै गएकोले वडामा रहेका बालबालिकाले पनि अंग्रेजी भाषा सिकुन् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो । वडा अध्यक्ष मगरले भन्नुभयो, ’ग्रामीण क्षेत्रमा विद्यार्थीले भाषा सिक्न हजारौं खर्च गरी सहर जानुपर्ने तर आर्थिक अभावका कारण सो अवसरबाट वञ्चित भएका बालबालिकालाई यो सुनौलो अवसर हो।’ उहाँले आफूले जानेको विषय निःशुल्क अध्यापन गराउन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ’ गर्व लागेको छ, तर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.