वडा नं. ४

दंगीशरण गाउँपालीका ४

दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

२८ पाैष, काठमाडाैं। दाङस्थित  दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएको छ। माघिलाई लक्षित गरेर यस वडा कार्यालयले टोलटोलमा १७ थान मादल र १७ थान लेहेङ्ग वितरण गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कमल थारुले जानकारी दिनुभयो। सुमुदायले माघिको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ। जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन्। थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ। माघी…
Read More
सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु :  अध्यक्ष थारू

सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु : अध्यक्ष थारू

२१ पाैष,काठमाडाैं । दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो। साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २१४८४ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडामा पर्ने हेकुलीमा रहेको छ ।  दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कमल चौधरीले बताउनुभयो। वडामा उपभोक्ता समिति गठन गरेकाे र वडाको चौतर्फि विकासमा ध्यान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.