प्रमुख समाचार

भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पसको रूपमा पुनः नामाकरण गरिएको) को आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू भएको दुई तल्ले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको हो। यो परियोजना डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। बडीकेदार गाउँपालिकामा अवस्थित केदार सूर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो। यस क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बि. एड.) र…
Read More
जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । गोरखापत्रबाट
Read More
५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो । विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । जहाजमा ५९ यात्रु सवार थिए । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले बतायो ।
Read More
त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुवाहक बस राजमार्गबाट खसाल्दा कैयौँ यात्रुहरू त्रिशूली नदीमा बेपत्ता भइरहेको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन्। शुक्रवार बिहान करिब साढे ३ बजे तिर दुई वटा बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। पहिरोले धकेलेर नदीमा पुर्‍याएका दुई वटा बसहरूमध्ये एउटा वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको र अर्को काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको रहेको बताइएको छ। पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा २१ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। “त्यो ठाउँमा सडक त्रिशूलीको किनार नजिकै…
Read More
रिपोर्ट भन्छ- चीन समर्थित ह्याकरले ताइवानमा आक्रमण बढाइरहेका छन्

रिपोर्ट भन्छ- चीन समर्थित ह्याकरले ताइवानमा आक्रमण बढाइरहेका छन्

बेइजिङ। चीन समर्थित ह्याकिङ संगठनले ताइवानी संगठनमाथि आक्रमण बढाइरहेको पाइएको छ। साइबर सुरक्षा फर्मलाई उद्धृत गर्दै अलजजीराले उल्लेख गरेअनुसार स्वशासित टापुमा बेइजिङको खुफिया जानकारी संकलनका लागि आक्रमण बढाइएको हो। रेकर्डेड फ्यूचरले जारी गरेको प्रतिवेदन अनुसार सन् २०२३ नोभेम्बरदेखि यस वर्षको अप्रिलसम्म ह्याकिङ समूह रेडजुलिटले करिब दुई दर्जन संस्थालाई ताइवानको कूटनीतिक सम्बन्ध र प्राविधिक विकासमा खुफिया जानकारी संकलनका लागि सम्झौता गरेका थिए। रेडजुलिटले टेक फर्म, सरकारी एजेन्सी र विश्वविद्यालय समावेश गर्ने आफ्नो लक्ष्य सम्झौता गर्न फायरवाल र भर्चुअल निजी नेटवर्क (भिपिएन) जस्ता इन्टरनेट फेसिङ उपकरणहरूमा कमजोरीको लाभ उठाएको छ। अमेरिकी साइबर सुरक्षा फर्मका अनुसार रेडजुलिटले ७० भन्दा बढी ताइवानी संगठनविरुद्ध ‘सञ्जाल…
Read More
लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको निर्माणका लागि भारतीय राजदूत श्रीवास्तवले गरे शिलान्यास

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको निर्माणका लागि भारतीय राजदूत श्रीवास्तवले गरे शिलान्यास

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज संयुक्त रुपमा शिलान्यास गरेका छन्। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ४.१४ करोड आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माण हुने दुताबासले जानकारी दिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता…
Read More
चिनियाँ भन्सारको नयाँ नियमले आयात प्रभावित

चिनियाँ भन्सारको नयाँ नियमले आयात प्रभावित

सिन्धुपाल्चाेक । उत्तरी नाका खासा र केरुङमा चिनियाँ राजस्व कार्यालयले कडाइ गर्न थालेपछि नेपालतर्फको आयात प्रभावित भएको छ । तिब्बत भन्सारमा बोर्डर ट्रेडअन्तर्गत निकासी हुने वस्तुको घोषणा गरेको तथा त्यहाँस्थित राजस्व कार्यालयले १३ प्रतिशत करको विषय उठाएकाले ट्रान्सपोर्ट कम्पनीहरू अलपत्र परेका छन् । केही दिनदेखि केरुङबाट नेपालतर्फ आयात व्यापार बन्द रहेको र खासामा पनि बन्द हुने अवस्था आएको एक ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले बताए । सीमास्थित चिनियाँ राजस्व कार्यालयले नेपाली व्यापारीले चिनियाँ सहरबाट खरिद गरेको सामानको विवरण र करको प्रमाण माग गरेकाले ट्रान्सपोर्ट कम्पनीहरू यतिवेला हैरानीमा परेका हुन् । नेपाल–चीन व्यापारमा चीनबाट नेपालतर्फ निकासी हुने सामग्रीको कुनै पनि कर नलाग्ने (ट्याक्स फ्री) सम्झौता छ । ‘हामीले…
Read More
बीआरआई किन बन्न सक्छ चिनियाँ ऋणको पासो ?

बीआरआई किन बन्न सक्छ चिनियाँ ऋणको पासो ?

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक मंगलबार काठमाडौंमा बसेको छ । बैठकसँगै चीनसँग यसअघि भएको सम्झौता बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) बारे पुनः चर्चा सुरु भएको छ । चीनको महत्वाकांक्षी यो परियोजनामा सहभागी हुन नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । त्यसयता यो परियोजनाको कार्यान्वयनको पाटो अघि बढेको छैन । विशेषगरी यो परियोजनाअन्तर्गतका आयोजना लागू गर्दा नेपाल अन्य देशजस्तै चिनियाँ ऋणको पासोमा पर्न सक्ने भन्दै आलोचना हुँदै आएको छ । चीनले नेपालमा बीआरआई लागू गर्न जोड दिँदै आएको छ । मंगलबार बसेको बैठकमा पनि चीनको एजेन्डामध्ये बीआरआई कार्यान्वयन पनि थियो । बीआरआईबारे संसद्मा पनि प्रश्न उठेको छ…
Read More
साउथ चाइना सीको विवादित क्षेत्रमा चीन र फिलिपिन्सबीच टकराव

साउथ चाइना सीको विवादित क्षेत्रमा चीन र फिलिपिन्सबीच टकराव

काठमाडौं । ‘साउथ चाइना सी’को विवादित क्षेत्रमा चीन र फिलिपिन्सबीच तनाव बढेको छ । आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै फिलिपिन्सको नौसेनाको जहाजमा चिनियाँ जहाजले ठक्कर दिएको छ । बेइजिङले चिनियाँ जलक्षेत्रमा ‘नियम उल्लंघन गरेको आरोपमा’ विदेशीलाई पक्राउ गर्न नयाँ नियम जारी गरेपछि पहिलोपटक यस्तो घटना भएको हो । फिलिपिन्सको पानीजहाज अवैध रुपमा रेनाई जिओ भनिने थोमस शोलनजिकै प्रवेश गरेपछि ठोक्काइएको चीनको कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि विज्ञप्तिमा कुनै पक्षमा भएको क्षतिबारे उल्लेख भने गरिएको छैन । चिनियाँ कोस्ट गार्डका अनुसार हिजो (सोमबार) चिनियाँ निर्माण सामग्री ढुवानी गर्नबाट रोक्न फिलिपिन्सको जहाजलाई ठक्कर दिइएको हो । चीनले ‘साउथ…
Read More
Page 1 of 125
1 2 3 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.