प्रमुख समाचार

दशैं र चुनावको मुखमा जाली नोटको त्रास, कसरी चिन्ने सक्कली ?

दशैं र चुनावको मुखमा जाली नोटको त्रास, कसरी चिन्ने सक्कली ?

काठमाडौं । दशैं पैसाको धेरै कारोबार हुने चाड हो । यो समयमा नगद कारोबार र दान दक्षिणाका लागि नगदको प्रवाह धेरै हुन्छ । दशैंमा दान दक्षिणा र पूजाआजाका लागि नयाँ नोटको प्रचलन छ । बजारमा भिडभाड हुन्छ र नगद कारोबार पनि बाक्लो मात्रामा हुन्छ । दशैं खर्च गर्न वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरुबारे उपभोक्ता सचेत हुनुपर्छ । तर, नयाँ नोट बजारमा आएका बेला नै जाली नोट कारोबारीहरु सक्रिय हुन्छन् । दशैंको टीकापछि पसलहरुमा नयाँ नोट आउँछन् भने उपभोक्ताले फिर्ता पाउने नोट पनि धेरै नयाँ नै हुन्छन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार २२ अर्बभन्दा…
Read More
एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका

एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् । विजया दशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९,शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् । अध्यक्ष ओलीले बडादसैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामनासमेत दिएका छन् । अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ । अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन् । ओलीले आफ्नो निवासमा बालवालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद…
Read More
Page 125 of 125
1 … 123 124 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.