जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । स्थानियतहको निर्वाचितभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, कृषि,खानेपानी तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । वडा नम्बर ३ का अध्यक्ष  मनिराज जोशी भन्नुभयाे, ' वडामा हरेका पुर्वकार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ कामहरु सुचारु गर्दै सडक ग्राभेल गर्ने कामहरु भईरहेको छन् । त्यस्तै खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागिलाईन जडान गर्ने काम धमाधम भईरहेको छ ।' उहाँले थप्दै भन्नुभयाे, 'शिक्षा क्षेत्रमा विद्यालयको भवनको निमार्ण गर्ने योजनामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.