वडा नं.१

साँफेबगर नगरपालिका

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै वडा अध्यक्ष ठकुल्ला

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै वडा अध्यक्ष ठकुल्ला

१५ बैशाख ,काठमाडाैं ।   साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा स् नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या  १४ वटा रहेका छन् । बसाँफेबगर नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नन्द बहादुर ठकुल्ला। नन्द बहादुर ठकुल्ला। वडा अध्यक्ष नन्द बहादुर ठकुल्ला स्वतन्त्र वडा अध्यक्ष हुनुहुन्छ । पहिलाे कार्यकालमा पनि वडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.