स्वर्गद्वारी नगरपालिका

स्वर्गद्वारी नगरपालिका प्युठान जिल्लामा पर्छ

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष पुन

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष पुन

२७ बैशाख ,काठमाडाैं ।    स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग। कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २५ वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका बुद्दिराम पुन वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ । शिक्षण पेशामा आबद्ध रहनुभएको कारणले गुणस्तरीय शिक्षा वडामा…
Read More
शिक्षा,कृषि, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छाैं : वडा अध्यक्ष जी .सी

शिक्षा,कृषि, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छाैं : वडा अध्यक्ष जी .सी

२७ बैशाख ,काठमाडाैं ।    स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग। कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले कृषि तथा समाज सेवामा आवद्ध रहनुभएका सुरज जी.एम पहिलो कार्यकालमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा उत्साहजनक काम गर्दै हुनुहुन्छ । युवा जनप्रतिनधि भएकै कारणले पनि…
Read More
दाेस्राे कार्यकालमा उत्साहजनक काम गर्दै वडा अध्यक्ष गुरुङ

दाेस्राे कार्यकालमा उत्साहजनक काम गर्दै वडा अध्यक्ष गुरुङ

२७ बैशाख, काठमाठाैं ।   स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ । जनताको मन र मत दुबै दिएर २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा जित्न सफल गिरे गुरुङ वडा अध्यक्ष हुनुहन्छ। २०५२ सालमा गा.बि.स.मा वडा सदस्य भएर निरन्तर…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम

स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम

२० चैत्र, काठमाडाैं ।  स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नर बहादुर बि.एम । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्षमा जित्न सफल नर बहादुर बि.एम वडा अध्यक्ष हुनुहन्छ। यस अघिको २०७४ सालको कार्यकाल पनि बि.एमले भएको विकास र जनले बि.एमलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा…
Read More
 वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष श्रेष्ठ

 वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष श्रेष्ठ

१९ चैत्र, काठमाडौं ।  स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ। जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल सुवर्ण कुमार श्रेष्ठ वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। श्रेष्ठले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। ४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.