शिक्षा,कृषि, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छाैं : वडा अध्यक्ष जी .सी
२७ बैशाख ,काठमाडाैं । स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग। कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले कृषि तथा समाज सेवामा आवद्ध रहनुभएका सुरज जी.एम पहिलो कार्यकालमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा उत्साहजनक काम गर्दै हुनुहुन्छ । युवा जनप्रतिनधि भएकै कारणले पनि…
