चुमनुव्री गाउँपालिका

चुमनुव्री गाउँपालिका गाेरखा जिल्लामा पर्छ

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा

१० माघ, काठमाडाैं । गाेरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कर्वा छेवाङ लामाले बताउनुभयो । उहाँले सर्वप्रथम स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा सबै नागरिकको राष्ट्यि परिचय पत्र बनाउने काम सम्पन्न गरेको जानकारी दिनुभयो । त्यस्तै पौष महिनामा वडामा हिउँदे अधिवेशन सम्पन्न भएको छ । त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन । विभिन्न कारणले वडामा कामहरु सम्पन्न गर्न…
Read More
समग्र वडा विकास गर्ने  याेजना बनाउँदै छाैं :अध्यक्ष लामा

समग्र वडा विकास गर्ने याेजना बनाउँदै छाैं :अध्यक्ष लामा

 १० माघ, काठमाडाैं।  गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन। चुमनुव्री गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिगङयुर दार्जे लामाले  जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको जानकारी दिनुभयो । वडा नम्बर २ भौगोलिक हिसाबले विकट क्षेत्रमा पर्दछ । भौगोलिक विकटताले गर्दा विकास निमार्णका कामहरु गर्न असहज भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडक कच्चि भएकोले विकास निमार्णका सामानहरु ल्याउन नै ढुवानी खर्च धेरै लाग्ने देखिएको छ । पुर्व अध्यक्षको कार्यकालका कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु…
Read More
खानेपानिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष लामा

खानेपानिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष लामा

 १० माघ, काठमाडाैं । गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नम्बर ४ मा अहिले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । चुमनुव्री गाउँपालिका वडा नम्बर ४ भौगोलिक हिसाबले बिकट क्षेत्र भएकोले विकास निमार्णका कामहरु गर्न कठिनाई भएको वडा अध्यक्ष पेमा ग्यलपो लामाले बताउनुभयो । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पुर्व अध्यक्षका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सुचारु गरिरहेका छौ । त्यस्तै वर्षातको समयमा बाटो सडकमा अबरुद्ध आएको थियो, उक्त बाटो सडकको मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । त्यस्तै बाटो सडक हिलाम्मे भएर हिडडुल गर्न गारो भईरहेको थियो ,उक्त…
Read More
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ

१० माघ,काठमाडाैं ।   गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कालेन छेवाङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, धार्मिक तथा सांस्कृतिक ,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पर्यटकीय क्षेत्रलाई जोड दिदै धार्मिक क्षेत्रमा मठ मन्दिर ,गुम्बा बनाउने योजनामा रहेको छ । त्यस्तै वडाको योजनाबाट दुईवटा झोलुङगे पुलको निमार्ण काम सम्पन्न भएको छ । त्यसै गरी गुणस्तरीय शिक्षाको लागि वडाको पहलबाट विद्यालयको भवन निमार्णको कामहरु भईरहेको छ । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता…
Read More
वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ६मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानि,बाटो सडक ,धार्मिक तथा सांस्कृतिक , भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । सर्वप्रथम वडामा बजेट विनियोजन गरेर बाटो सडकको मर्मत सम्भार ,स्तरउन्नति गर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस वडाका जनताहरु अशिक्षित भएकोले प्रौढ शिक्षाको सञ्चालन गरेका छौ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.