जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
पहिलो प्राथमिकता कृषिलाई दिदै वडा अध्यक्ष धामी

पहिलो प्राथमिकता कृषिलाई दिदै वडा अध्यक्ष धामी

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ५ का अध्यक्ष बिर बहादुर धामीले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पछि वडामा शिक्षा,स्वास्थ्य, कृषि, बाटो सडक, खानेपानि, धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौं । उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता कृषिलाई दिदै नयाँ विउँ विजन वितरण गरेको, सिचाईको लागि पोखरीको निमार्ण गर्ने, कृषिलाई व्यावसायमु्खिकरण बनाउने लक्ष्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.