वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष नगरकाटीले बताउनुभयो ।जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो । वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि,कृषि, बिजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।दलित विपन्नलाई खाद्यान्न स्वरुप राहात वितरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडकको ढलानको काम र ग्राभेलको काम सम्पन्न भएको छ । वडाको भवनमा…
