वडा नं.३

गाेरखा नगरपालिका

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चुल बहादुर कुवंरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.