धनकुटा नगरपालिका

जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासकाे फड्काे मार्दै

धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासकाे फड्काे मार्दै

११ माघ, काठमाडाैं । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर १० ले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ। जनताको विकास र समृद्धिको लागि वडाका हरेक क्षेत्रमा भइरहेकाे वडा अध्यक्ष नगेन्द्र पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयाे,स्थानीय तहको निर्वाचनपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपनी, बाटो सडक, कृषि, सांस्कृतिक तथा धार्मिकका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको विकास निमार्णको कामहरु भइरहेको छ।' त्यस्तै धार्मिक क्षेत्रमा मठमन्दिर बनाउने कामहरु तीब्र गतिमा भइरहेकाे उहाँले बताउनु भयाे । वडामा खानेपानी र बाटो तथा सडककाे पनि स्तराेन्तीकाे लागि काम भइरहेकाे बताउनु भयाे ।…
Read More
वडालाई पर्यटकीय गन्तब्य बनाउने अध्यक्ष  तामाङ

वडालाई पर्यटकीय गन्तब्य बनाउने अध्यक्ष तामाङ

९ माघ, काठमाडाैं ।  धनकुटा जिल्ला स्थित धनकुटा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वाङजा तामाङ बहुमत ल्याएर वडा अधयक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वाङजा तामाङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा ,स्वास्थ्य,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कृषिको क्षेत्रमा जोड दिदै कृषि व्यावसायिकरण बनाउने योजनामा रहेको छ । त्यस्तै सडक बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै रीङरोडको सडक ढलान गर्ने काम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.