वडा नं. १०

कमलामाई नगरपालिका-१०

समृद्धि वडा बनाउन लागी परेका छाैं : अध्यक्ष कार्की

समृद्धि वडा बनाउन लागी परेका छाैं : अध्यक्ष कार्की

९ माघ,काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.१०, का वडा अध्यक्ष दिप बहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर निर्वाचीतहुनुभयो । उहाँ भन्नुहुन्छ, म यहाँसम्म आउन खासेै मेहेनेत नगरेको बताउनुभयो निर्वाचीत हुनु भन्दा अघी देखी नै व्यवहारीक पहीचान बनाएर बसेको र छरछिमेकमा आफु बस्ने वडाको मानीसहरुलाई खेतीकिसानमा आफ्नो ट्रयाक्टर लगेर जोत्ने , घर निमार्णका सामानहरु बोक्ने, जग्गा नाप्ने, मानीसलाई मर्दापर्दा आइपर्ने कार्यहरु गर्ने ज्याला नमाग्ने तर दिए लीने कामहरु गरे र म मानीसहरुको मन मष्तिस्कमा बस्न सफल भए त्यसपछी मलाई वडा अध्यक्ष बन्न कुनै उहाँले कठीन नभएको बताउनुभयो । उहाँले निर्वाचीत पश्चात जनता र विकास हितकालागी चाडपर्वलाई लक्षीत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.