वडा नं.३

मनाङ डिस्याङ गाउँपालिका

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ,: अध्यक्ष लामा

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ,: अध्यक्ष लामा

२ फागुन, काठमाडाैँ । मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण लामा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण लामा । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.