नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष पाठक

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष पाठक

♠हस्ता विष्ट ८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.