भौतिक पुर्वाधार विकासमा जोड दिएका छौं : वडा अध्यक्ष रानाभाट
♠ हस्ता विष्ट २१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । राईनास नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानाभाट अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । राईनास नगरपालिका वडा नम्बर…
