नमुना वडा बनाउने उदेश्य रहेकाे छ : खड्का
८ माघ, काठमाडाैं। सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५, कमलामाई नगरपालिकाका ११ वडाहरू मध्य वडा नं ५ सबै भन्दा अगाडि र विकसित वडा हो। वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुुर खड्का उहाँ भन्नुहुन्छ, 'पहीलो पाचँ वर्षको कार्यकाल सकेर पुन. यसपटकको स्थानीय निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी पुन. निर्वाचित भएको छु।' मलाई जनताले विश्वास गरेर निर्वाचीत गराउनुभएको छ् म उहाँहरुको विश्वास तोड्ने छैन र आफनोे वडा विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष खड्काले बताउनुभएको छ्। उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासडक निर्माण गरेकोसेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गर्दै आएको बताउनुभयो साथै उपभोक्ता समिति गठन हुने कार्य जारी रहेको…
