अटो

आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् । युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् । चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्दरगाह सहर ओडेसा र माइकोलाइभमा लगातार तेस्रो रात हमला गर्यो । सोही हमलको क्रममा चिनियाँ बाणिज्य दूतावास माथि आक्रमण भएको अन्तरराष्टिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।  
Read More
साइमेक्स् इन्क प्रालिद्वारा ब्रान्ड एम्बेस्डर आचार्यलाई बीवाईडी अटो–३ प्रदान

साइमेक्स् इन्क प्रालिद्वारा ब्रान्ड एम्बेस्डर आचार्यलाई बीवाईडी अटो–३ प्रदान

काठमाडाैं । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यलाई बीवाईडी अटो–३ प्रदान गरेकाे छ। इन्क प्रालिले आचार्यलाई बीवाईडी अटो–३ प्रदान गर्न पाएकाेमा गर्भ महसुश भएकाे एक प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि ब्रान्ड एम्बेसडर हुनुहुन्छ । आचार्य आफ्नो बहुमुखी अभिनय कौशल र आफ्नो काममा अर्थपूर्ण सन्देशहरू समावेश गर्न नवीन विचारहरूका लागि परिचित हुनुहुन्छ । उहाँ दिगोपन र नवीनताको लागि बीवाईडी अटो उद्योग कम्पनीको प्रतिबद्धताको लागि सही प्रतिनिधि रहेकाे इन्क प्रालिले जनाएकाे छ । बीवाईडी अटो–३ नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक SUV हो, एक अत्याधुनिक इलेक्ट्रिक SUV जसले गतिशील…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.