वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष श्रेष्ठ
१९ चैत्र, काठमाडौं । स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ। जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल सुवर्ण कुमार श्रेष्ठ वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। श्रेष्ठले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। ४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर…
