जिवनशैली

शारीरिक र मानसिक स्फूर्तिका लागि कसरी मसाज गर्ने ?

शारीरिक र मानसिक स्फूर्तिका लागि कसरी मसाज गर्ने ?

काठमाडौं । मसाज वा मालिस पौराणिक समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने प्रचलित विधि हो । यसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ । प्राकृतिक चिकित्सा विधिमध्येको मसाज आफैंमा बहुउपयोगी विधि हो । मसाज सबै उमेर र सबै लिंगका मान्छेको लागि उपयुक्त विधि हो । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीनपटकसम्म घाममा राखेर तेल मालिस गर्ने चलन यो पनि मालिसको एउटा विधि हो । मालिसले मान्छेको हाड तथा मांसपेशीलाई बलियो बनाउँछ । मान्छेको वृद्धिविकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ । प्राकृतिक चिकित्सक मनोज ढकाल…
Read More
योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

काठमाडौं । योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १ आँखा बन्द रहनुपर्छ मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो ! यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वत: बन्द हुन्छन्, किनकि आँखाले हामीलाई बाहिरी संसारमा तल्लिन राख्छन् । यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा…
Read More
सन्तानको उचित पालनपोषण कसरी गर्ने? यी हुन् अभिभावकलाई १० टिप्स

सन्तानको उचित पालनपोषण कसरी गर्ने? यी हुन् अभिभावकलाई १० टिप्स

बच्चाहरूको सही पालन-पोषणको निम्ति परिस्थिति अनुसारको सोचाइ-बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस्— हरेक बच्चासँग भिन्न-भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । मानौँ कि म नरिवलको रूखमुनि उभिएको छु अनि तपाई मसँग सोध्नुहुन्छ, “एउटा रूखमा कति पानी हाल्नुपर्छ ?” मेरो जवाफ हुनेछ, “एउटा बोटमा कम्तीमा पनि पचास लिटर पानी चाहिन्छ ।” अब, यदि तपाईंले घर पुगेर गुलाफको बोटमा पनि पचास लिटर पानी हाल्नुभयो भने, त्यो अवश्य मर्नेछ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको घरमा केको…
Read More
शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग-प्रतिरोधकहरू (एन्टीबडी) उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ । यो कोरोना भाइरसको औषधी होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको प्रतिरक्षा प्रणाली…
Read More
नीम : अनेकौं रोगको एउटै औषधी, के केमा लाभदायी ?

नीम : अनेकौं रोगको एउटै औषधी, के केमा लाभदायी ?

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् । नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ । पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.