वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएको छाैं : अध्यक्ष छन्तेल
२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नं.१० मा अहिले विकासले फड्को मारेको छ। वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाँई,बाटो सडक,बिजुल्लि बत्ति तथा कृषि क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो । त्यस्तै स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि,सिचाई,बाटो सडक तथा कृषि क्षेत्रमा पनि राम्रो विकास भएको वडा अध्यक्ष छन्तेलले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष छन्तेलले बताउनुभयो । उहाँले भन्नुभयो, वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको उहाँले बताउनुभयो ।उहाँ सबै वडाबासीहरुको मन मुटुमा बस्न सफल हुनुहुन्छ । उहाँ जनताले रुचाएका एक अब्बल वडा अध्यक्ष हुन् वडा अध्यक्ष टिकाराम छन्तेल । उहाँले भन्नुभयो वडाको…
