जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
वडालाई सुन्दर समृद्धि बनाउँदै अध्यक्ष साउँद

वडालाई सुन्दर समृद्धि बनाउँदै अध्यक्ष साउँद

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव बहादुर साउँद स्थानियतहको निर्वाचनमा बहुमतल्याएर वडा  अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । चुरे गाउँपालिका वडा नम्बर २ माअहिले विकासले मुहार फेरेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा कामगर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष साउँदले बताउनुभयो । स्थानियतहको निर्वाचनभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि,खानेपानि,भौतिकपुर्वाधार विकासका योजना, धार्मिक तथा सांस्कृतिकका योजनातथाकार्यक्रमहरु ल्याएको वडा अध्यक्ष साउँदले बताउनुभयो । उहाँले वडामा अहिले वडा कार्यलयको भवन निमार्ण भईरहेको बताउनुभयोे। त्यसैगरी उहाँले खानेपानिको क्षेत्रमा स्रोत साधनले पुगेसम्मवडाका घरघरमाधारा पुराउने लक्ष्यका साथकामगरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यभवनको निमार्णमापहलगरिरहेका छौ, भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.