वडा नं.४

मल्लेख गाउँपालिका

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ : अध्यक्ष साउँद

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ : अध्यक्ष साउँद

१३ बैशाख ,काठमाडाैं ।   ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । सुदूरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित मेल्लेख गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्द्र बहादुर साउँदले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा मेल्लेख गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल वडा अध्यक्ष चन्द्र बहादुर साउँद  हुनुहन्छ। उहाँले भन्नुभयो, “८०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.