हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा
♥सागर परियार २६ माघ, काठमाडाैं । बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गनर्,े घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएको राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुले बताउनु भएको छ । उहाँका अनुसार बर्षौ देखि जंगली हात्ती बाट आफुहरु ले लगाएको अन्नबालि नोक्सान हुदै आएको , केही बर्ष पहिले विद्युतिय तारबार लगाएर केही हद सम्म सो तारबार बाट आफुहरु ले अन्नबानी राम्रो सग पाएको तर १/२ बर्ष पछि सो तारबारलाई जंगली…
