वडा नं.२

अारूघाट गाउँपालिका

कृषिलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष अधिकारी

कृषिलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष अधिकारी

७ असाेज, काठमाडाैँ । नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु ९आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी० मिलेर स्थापना भएको हो । यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । गाउँपालिकाको घर धुरी सर्वेक्षण २०७८ अनुसार १५४.५६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित  आरूघाट गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष टेक बहादुर अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.