वडाको चौतर्फी विकास गर्दै  अध्यक्ष भण्डारी

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भण्डारी

३ माघ, काठमाडाैं ।   सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पर्शुराम भण्डारीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक,बिजुल्लि बत्ति, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा राम्रो काम भएकको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । वडाको चौतर्फी विकासको लागि वडामा सदैव लागि परेको उहाँले बताउनुभयो । उपभोक्ता समिति गठन गरेर विभिन्न योजनाहरु पालिकाबाट पास गरेको उहाँले बताउनुभयो । चाडपर्व,प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको माहोलले धेरै काम गर्न नसकिएको र अबको लगतै तिब्र गतिमा काम गर्ने तयारीमा…
Read More
वडाको चौतर्फी विकासमा केन्द्रत छाैं  : अध्यक्ष भण्डारी

वडाको चौतर्फी विकासमा केन्द्रत छाैं : अध्यक्ष भण्डारी

२ माघ, काठमाडाैं ।  सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पर्शुराम भण्डारीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक,बिजुल्लि बत्ति, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा राम्रो काम भएकको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । वडाको चौतर्फी विकासको लागि वडामा सदैव लागि परेको उहाँले बताउनुभयो । उपभोक्ता समिति गठन गरेर विभिन्न योजनाहरु पालिकाबाट पास गरेको उहाँले बताउनुभयो । चाडपर्व,प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको माहोलले धेरै काम गर्न नसकिएको र अबको लगतै तिब्र गतिमा काम गर्ने तयारीमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.