ऐरावती गाउँपालिका

ऐरावती-गाउँपालिका प्यठान जिल्लामा पर्छ

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कार्कीले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कार्कीले एक वर्षमा के-के काम गरे ?

९ जेठ ,काठमाडाैं ।  प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन् धनेन्द्र कार्की । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनाैतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष कार्कीले बताए । , वडा अध्यक्ष कार्की नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी…
Read More
खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष खड्का क्षेत्री

खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष खड्का क्षेत्री

२० चैत्र, काठमाडौं ।  ऐरावती गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा ऐरावती गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा जित्न सफल भरत बहादुर खड्का क्षेत्री वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। भरत बहादुर खड्काले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। ६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.