जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैंः  वडा अध्यक्ष चौधरी

कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैंः वडा अध्यक्ष चौधरी

४ माघ काठमाडाैँ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ११ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष साहेवलाल चौधरी । पछिल्लो समय वडा नम्बर ११ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरु पुरा गर्दै, यो वर्ष पनि वडामा रहेका टोल टोलमा गएर वडाबासीहरुसँग छलफल गरेर योजना तथा कार्यक्रमहरु बनाएका छौँ ।” उहाँले वडामा उपभोक्ता समिती गठन गरेर स्वास्थ्य, शिक्षा, कुषि, लगाएत भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.