वडाको चौतर्फी विकास गर्दै अध्यक्ष वुढा मगर
१२ चैत्र ,काठमाडाैं । नौबहिनी गाउँपालिकाको वडा नं १ साबिक स्याउलिबांग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ यस बडाको क्षेत्रफल ६१.६२ रहेको छ । यस बडाको जम्मा घरधुरी ३५८४ रहेको छ । यहाँको जनसंख्या ३५८४ रहेको छ जसमा महिला १९७० पुरुस १६१४ रहेको छ । यस वडाका जनप्रतिनिधि घन बहादुर वुढा मगर नौबहिनी गाउँपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष घन बहादुर वुढा मगरले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे…
